काठमाडौं । अफ्रिकी मुलुक केन्यामा ‘बुन्डिबुग्यो’ प्रजातिको इबोला भाइरसबाट सङ्क्रमित दोस्रो बिरामी फेला परेका छन् । केन्याली स्वास्थ्य मन्त्रालयले बुधबार औपचारिक पुष्टि गर्दै नयाँ सङ्क्रमित यसअघि पहिलो सङ्क्रमण पुष्टि भई ज्यान गुमाएका बिरामीकै नजिकका पारिवारिक सदस्य रहेको जनाएको छ । उनी पहिले नै अनिवार्य क्वारेन्टिन तथा दैनिक स्वास्थ्य निगरानीमा रहेकाले समुदाय स्तरमा यो भाइरस फैलने…