Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


नेकपा स्थायी कमिटी बैठक स्थगित, अध्यक्षद्वयबीच छलफल जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । आजलाई बोलाइएको बैठक आउँदो २४ गते ११ बजेसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक २४ गतेसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो । यसअघि पनि पटक-पटक नेकपा स्थायी कमिटीको बैठक स्थगित हुँदै आएको छ । नेकपामा देखिएको आन्तरिक…