सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा गएराति आएको बाढी पहिरोको दर्जनौ घरहरु पुरिएका छन् भने कम्तिमा १२ जना मानिस बेपत्ता भएक छन् । जिल्लाको बाह्रविसे नगरपालिकाका भिरखर्क, नागपुजे र चाङसार भन्ने स्थानमा पहिरोमा घरहरु पुरिएको बुझिएको छ । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको जानकारी दिनुभयो । गएराति परेको पानीका…