वीरगन्ज । पर्साको विन्दवासीन गाउँपालिका समितिका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्ता गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्साले जिल्ला प्रहरी कार्यालय अगाडी प्रर्दशन गरेको छ । नेकपा पर्साका नेता तथा कार्यकर्ताहले सरकार र प्रहरीका बिरुद्ध चर्को नारावाजी गर्दै प्रर्दशन गरेका छन् । घटनामा संलग्न व्यक्तिहरुलाई सरकारले संरक्षण गरेको भन्दै पुष्पकमल दाहाल र माधव नेपाल…