काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का फरवार्ड नेइमारले दुई वटा खेल खेल्न नपाउने भएका छन् । मार्सेइलीसँगको खेलमा भएको विवादपछि रातो कार्ड पाएका नेइमारलाई दुई खेलको प्रतिबन्ध लगाइएको हो । तर फ्रान्सेली फुटबलको प्रशासकीय निकायले आफूमाथि रंगभेदी व्यवहार भएको भन्ने नेइमारको आरोपको छानबिन गर्ने जनाएको छ । गत आइतबार राति भएको खेलमा पिएसजीका…