काठमाडौं । चितवनमा विद्यार्थी लिन गएको बसमाथि अज्ञात समूहले आगजनी गरेको छ । चितवनको ददेरीस्थित लिटिल एन्जलस स्कूलअन्तर्गत स्मल हेवेन मोर्डन स्कूलको बसमा आगजनी भएको हो । आइतबार बिहान स्कुलबाट झण्डै सात किलोमिटर टाढा विद्यार्थी लिन जाँदा बसमा अज्ञात समूह प्रवेश गरी चालक र सहचालकलाई गाडीबाट ओरालेर आगजनी गरेका हुन् । आगजनीबाट बस पूर्णरूपमा क्षति…