Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


एसिया कप क्रिकेट: उपाधि भीडन्तमा आज भारत र पाकिस्तानबीच प्रतिष्पर्धा हुँदै

काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटको उपाधि भीडन्त आइतबार हुने भएकाे छ। एसिया कप क्रिकेटको ४१ वर्ष लामो इतिहासमा पहिलो पटक भारत र पाकिस्तान फाइनलमा भीड्ने भएका हुन् । फाइनल खेल यूएईकाे अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार राति सवाँ ८ बजेदेखि खेल शुरु हुने भएकाे छ । साेही खेललाई क्रिकेट विश्वकै सबै भन्दा प्रतिक्षित प्रतिस्पर्धा…