Logo १ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026


एशियाली खेलकुदमा नेपाली महिला भलिबल टोली जित्नैपर्ने दबाबमा

काठमाडौं । नेपालले एशियाली खेलकुदको महिला भलिबलतर्फ समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बिहीबार इन्डोनेसियाको सामना गर्ने भएकाे छ। समूह ‘ए’ अन्तर्गतको यो खेल कोमाकी, आइचीस्थित ‘कोमाकी सिटी स्पोर्ट्स पार्क जेनरल जिम्न्यासियममा बिहीबार अपराह्न ४ बजेर ५ मिनेट जाँदा खेल शुरु हुने भएकाे हाे। नेपाललाई अघिल्लो चरणको सम्भावना कायमै राख्न यो खेल जित्नै पर्ने…