बर्दिया । आकाशमा मेघ गर्जनासाथ पाकापुस्तालाई २०४० साल र नयाँ पुस्तालाई २०७१ सालको बाढीको भय मनमा पस्ने बर्दिया राजापुर नगरपालिका वडा नम्बर ४ का जीवराज रेग्मी बताउँछन् । २०४० सालमा कर्णालीको भँगालो पस्दा चित्ताकर्षक राजापुरमा अफरातफरी मच्चिएको थियो । बाढीले खेतीयोग्य जमिन मात्रै कटान गरेन, धेरैको थातथलो नै उठिबास भयो । त्यतिबेला रेग्मी आफै उद्धारमा…