Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


टिविएमको निर्माण गति तीव्र, आगामी बैशाखसम्ममा सुरुङ निर्माण सकिने

सिन्धुली । सिन्धुली जिल्लामा सञ्चालित राष्ट्रिय गौरवको रुपान्तरणकारी आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको टनेल वोरिङग मेसिन (टिविएम) तीव्र गतिमा सञ्चालन भएसँगै बैशाखसम्ममा सुरुङ निर्माण सकिने अनुमान गरिएको छ । कमलामाई नगरपालिको कुसुमटारबाट सुनकाशी गाउपालिका– ७ को कानढुंग्रीस्थित सुनकोशी नदीसम्मको कुल १३ दशमलव ३ किलोमिटरमध्ये हालसम्म १० दशमलव ८ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएकाले बाँकी २…