Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ गरिेने

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रु’ गरिेने भएको छ । आज दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा ब्रेक थ्रुको सन्देश दिनु हुनेछ । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यस सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ (रेस्क्यु…