काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवर्द्धनका लागि राज्यको काम कारवाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने बताउनु भएको छ । राष्ट्रिय सूचना आयोग स्थापनाको १८औँ वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले सही सूचनाको प्रवाहबाट मात्र शासन व्यवस्थाप्रति नागरिक सहभागिता बढ्ने र शासन व्यवस्थाले वैधता प्राप्त…