Logo २९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025


स्याङ्जाका ६१ मतदानस्थल अति संवेदनशील

स्याङ्जा । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि स्याङ्जाका ६१ मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा एक सय ९९ मतदानस्थलमध्ये ६१ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको हो । यस्तै, स्याङ्जाका ६६ मतदानस्थल संवेदनशील र ७२ मतदानस्थल कम संवेदनशीलको सूचीमा राखिएको छ । सुरक्षा दृष्टिकोणले मतदानस्थललाई…