Logo १९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025


राणासँग १२० पत्तीको तास अझैं सुरक्षित, भगवान विष्णुदेखि रावणसम्मको अवतार

काठमाडौं । मानव सभ्यता विकाससँगै मनोरञ्जनका लागि पनि विभिन्न खेलको विकास भएको पाइन्छ । जसमध्ये तास खेल पनि मनोरञ्जनको लोकप्रिय साधन बन्दै आएको छ । विशेषगरी तास खेल १३ औं शताब्दीतिर युरोपको इटलीबाट प्रादुर्भाव भएको विश्वास गरिन्छ । तर, धेरै नेपालीलाई समेत थाहा नहोला कि नेपाल मण्डलमा पनि मौलिक खेल दश अवतारको तास रहेको थियो…