Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


ललितपुरको गेष्ट हाउसमा बालिका बलात्कृत

काठमाडौं । ललितपुरमा एक नाबालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी देवापुर ग्रामपञ्चायतका २० वर्षीय रेहान शेख रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । बल्खुस्थित नमस्ते सुविधा गेष्ट हाउसमा उनीमाथि नाबालिकालाई बलात्कार गरेको आरोप छ । विहे गरेर भारत लैजान्छु भनेर गेष्ट हाउसमा लगेर बलात्कार गरेको…