Logo ९ माघ २०८२, शुक्रबार | Sat Jan 24 2026


ट्याक्टरले किचेर एकको मृत्यु

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–५ मा शनिबार साँझ ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । खलंगाबाट जाजरकोटको दम्दलातर्फ जाँदै गरेको भे २ त ३०९ नम्बरको ट्याक्टरले किचेर स्थानीय ६० वर्षीय खड्क थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकसँगैको सिटमा चढेका थापा सो ट्याक्टरबाट खसेका थिए । ट्याक्टरबाट खसेका थापालाई पछाडिको टायरले किचेको…