Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


सर्वोच्च अदालत नै न्याय सम्पादनमा कमजोर, १ लाख बढी मुद्दा फछ्र्यौट हुन बाँकी

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को सर्वोच्च अदालतको वार्षिक प्रतिवेदनले देशभरका न्यायालयहरुको कार्यसम्पादन कमजोर भएको औंल्याएको छ । त्यसमध्ये न्यायालयकै सर्वोच्च निकाय सर्वोच्च अदालत सबैभन्दा पछि परेको छ । तर सर्वोच्च अदालतले भने विगत वर्षभन्दा यसपटक मुद्दा फ्छर्यौटमा वृृद्धि भएको केही संख्यालाई नै आफ्नो सफलता मानेको छ । न्यायालय सुधारका लागि सर्वोच्चकै बहालवाला न्यायाधीश र…