Logo ९ माघ २०८२, शुक्रबार | Sat Jan 24 2026


ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङमा सोमबार बिहान ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रविन्दु भएर ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पको धक्का ताप्लेजुङ र आसपासका जिल्लाहरुमा समेत महसुश गरिएको थियो । भूकम्पबाट भएकाे क्षतिकाे विवरण…