काठमाडौं । यातायात मजदुरले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा मंगलबारदेखि सार्वजनिक यातायात नचलाउने घोषणा गरेका हुन् । प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीका दुईवटा भ्यानका साथै माछापोखरीस्थित अस्थायी प्रहरी बिटमा आगजनी गरेका छन् । यस्तै प्रदर्शनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा…