Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


नागरिकता विधेयकमा किन आशंका ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । साविक ऐनको नेपाल नागरिकता ऐन २०६३ लाई फेरेर संसोधन सहित नेपाल नागरिकता २०७९ विधेयक प्रमाणीकरण भएको हो । अघिल्लो कार्यकालको प्रतिनिधिसभाको समयमा दुवै सदनबाट पारित भएर पठाइएको नागरिकता विधेयक पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीले फिर्ता पठाउनु भएको थियो । पुष्पकमल दाहालको तेस्रोपटक प्रधानमन्त्रीको कार्यकाल शुरु…