Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


धनकुटामा भदौ २७ सम्म निषेधाज्ञा थप

धनकुटा । कोभिड–१९संक्रमणको जोखिम कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले भदौ १७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । यसअघि बिहीबार राति १२ बजे सम्मलाई लागू गरिएको निषेधाज्ञा थप गरि भदौ १७ गते सम्म कायम गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिनुभयो । निषेधाज्ञा भनिए पनि सबै प्रकारका पसल, अन्य व्यवसायलाई स्वाथ्य मापदण्डको…