Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


नेपाल बन्द गराउने विप्लव समूहका ३४ जना कार्यकर्ता पक्राउ

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा उत्रिएका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वका नेकपाका कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । बन्द गराउन सडकमा उत्रेका नेकपाका ३४ जना कार्यकर्ता पक्राउ परेका प्रहरीले जनाएको छ । । देशभर बन्द आव्हान गरेकाे विप्लव समूहका कार्यकर्ताहरु सवारी साधन राेक्न सडकमा उत्रिएका छन्…