Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


काठमाडाैंमा निषेधाज्ञा जारी गर्ने सेनाकाे तयारी

काठमाडौं । नेपाली सेनाले देशका विभिन्न स्थानमा निषेधाज्ञ जारी गर्ने तयारी गरेको छ । मानिसहरु भेला हुने र लुटपाटका घटना नरोकिएपछि सेनाले निषेधाज्ञा जारी गर्ने तयारी गरेकाेह हाे । “अहिले हाम्रो ध्यान परिस्थितिलाई सामान्यकरण गर्नेतर्फ केन्द्रित छ । लुटपाट, आगजनीजस्ता घटनाहरू रोक्ने प्रयास भइरहेको छ” नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले भने, “हामी निषेधाज्ञा जारी गर्ने…