Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै धनकुटामा हस्ताक्षर अभियान

धनकुटा । गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै जिल्लामा बृहत् हस्ताक्षर अभियान सुरु भएको छ । गाँजा वैधानिक महाअभियान नामक समूहले धनकुटा सदरमुकामको मदनचोकबाट हस्ताक्षर अभियान सुरु गरेको हो । हस्ताक्षर अभियानमा संघीय सांसद, प्रदेश सांसद, व्यवसायी, विद्यार्थी लगायत सहभागी भएको अभियानका संयोजक तीर्थ राईले जानकारी दिनुभयो । गाँजा बाट विभिन्न प्रकारका औषधि, तेल, कपडा,…