१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


लाक्पा शेर्पाले १०औं पटक सगरमाथा आरोहण गर्ने

काठमाडौं । चर्चित हिमाल आरोही लाक्पा शेर्पाले १०औं पटक सगरमाथाको आरोहण गर्नुहुने भएको छ । सोमबार काठमाडौंमा नेपाल पर्वतारोही संघले नेपालको झण्डा हस्तान्तरण गर्दै उहाँलाई सगरमाथा आरोहणका लागि विदाइ गरेको हो । कार्यक्रममा आरोही लाक्पाले अबको सगरमाथा आरोहणले नेपाली महिलाहरू कुनै पनि कामका लागि पछि हट्दैनन् र जुनकुनै पनि काम गर्न सक्छन् भन्ने प्रेरणा दिने…