१० श्रावण २०८२, शनिबार | Sun Jul 27 2025


कठिन श्रमको न्यून मूल्य

काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । श्रम गरेर आफ्नो जीविकोपार्जन गर्ने समुदायको सम्मानमा यो दिवस मनाइन्छ । यसदिनमा देशका कार्यकारी प्रमुखदेखि मूलधारका राजनीतिक नेताहरुले श्रमिकका पक्षमा वक्तव्य निकालेका छन् । तर जति श्रम गरेपनि महँगीले ढाड सेकिँदा यो वर्गले आफूलाई सुरक्षित महसूस गर्न सकेको छैन् । अझ अनौपचारिक श्रमिकको तथ्यांक नसमेटिदा कानूनी अधिकारबाट अझै…