४ श्रावण २०८२, आइतबार | Mon Jul 21 2025


संक्रमणकालिन न्यायप्रणाली पीडितमैत्री बनाउने कानूनमन्त्रीको प्रतिवद्धता

काठमाडौं । कानूनमन्त्री गोविन्दप्रसाद शर्माले संक्रमणकालिन न्यायप्रणाली पीडितमैत्री बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आफ्नै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सर्वोच्च अदालतको फैसलाअनुसार कानून संशोधन गरेर पीडितको न्याय, परिपुरण र सत्यको अधिकार सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभयो । आगामी असारमा संक्रमणकालिन न्याय निरुपणका लागि गठित दुबै आयोगको समयावधि सकिने बताउँदै मन्त्री शर्माले बजेटलगतै ७…