Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


बर्दियामा हानिकारक माछाकाे चाेरीपैठारी राेक्न मत्स्य व्यवसायी संघकाे माग

बर्दिया । बर्दियाका विभिन्न सीमाबाट चोरीपैठारी भई आउने अवैध हानिकारक माछा रोक्न नेपाल मत्स्य व्यवसायी संघले मााग गरेकाे छ । जिल्ला प्रशासन कार्यालय बर्दियालाई पत्राचार मार्फत भारतबाट भित्रिने पंगासीयस तथा मंगुर जातको माछाको चोरी पैठारी रोक्न संघले माग गरेको हो । हानिकारक आयातित माछाले जैविकविविधता नष्ट गर्दै मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर पुग्ने भएकाले जिल्लामा…