काठमाडौं । काठमाडौंको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा एक जना घाइते भएका छन् । प्रदेश ३– ०२–००९ प ७००६ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–५ का ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको…