परासी । नवलपरासीको रामग्राम नगरपालिका–१ को कार्यालय परिसरमा रहेका काठ अवैध रुपमा काटिएको छ । अवैध रुपमा दिउँसै काठ काटिएपनि जनप्रतिनिधिहरुले वास्ता नगरेको भन्दै स्थानीयले वडा अध्यक्षको मिलमतोमा उक्त कार्य भएको आरोप लगाएका छन् । वडा कार्यालय परिसरमा रहेका काठ अवैध रुपमा काटिएको स्थानीयले जानकारी गराएपछि प्रहरीले काठ बरामद गरेको छ । बरामद काठ डिभिजनले…