Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


पशुपतिनाथ मन्दिरमा आज विशेष क्षमापुजा गर्दै एमाले अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा विशेष क्षमापूजा गर्दै हुनुहुन्छ । तिथि अनुसार आजको सोमबारदेखि साउनको ब्रत शुरु हुने भएकाले ब्रत प्रारम्भको पहिलो सोमबार पारेर ओली पत्नी राधिकासहित क्षमा पूजाका लागि पशुपतिनाथ मन्दिर पुग्नुभएको छ। ओली दम्पतिले मन्दिरमा होमसहित विशेष पूजा गर्ने पशुपति क्षेत्र विकास कोष स्रोतले जनाएको छ । ओली…