Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


हनुमान ढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइयो, ध्वजोत्थान गरेसँगै शुरु भयो इन्द्रजात्रा

काठमाडौं । हनुमानढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइएको छ । बिहान १० बजेर ३७ मिनेटमा इन्द्र ध्वजोत्थान गरिएको हो । काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि इन्द्रजात्रा शुरु भएको छ । हनुमानढोकामा रहेको लिङ्गो ठड्याएपछि इन्द्रजात्रा शुरु हुन्छ । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास्’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र यास् भनेको मुख्य जात्रा हो । इन्द्रजात्राका…