Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


भदौ १६ गते सोमबार, हेर्नुहोस कस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। प्रिजेन्टेशन र नयाँ मिटिंगको लागि समय उत्तम नहोला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जीवनसाथीबाट उपहार मिल्ने योग छ।…