Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


आज तपाईँकाे राशिफल कस्ताे छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्। आत्मविश्वास बढ्नेछ। आर्थिक पक्षमा सुदृढता आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेम सम्बन्धमा प्रगति हुनेछ। कुनै शुभ समाचारले परिवारमा खुसी…