Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


कस्तो छ आज तपाईको भाग्य ? हेर्नुहोस् शुक्रवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चुनौतीहरुलाई पन्छ्याउँदै नयाँ कार्य सम्पादन गर्न सकिनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आत्मबलमा वृद्धि हुनेछ। नयाँ व्यापार प्रारम्भ गर्न सफल भइनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जागिर वा व्यापारमा…