Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


गुरुङ समुदायले ‘तमु ल्होसार’ मनाउँदै

काठमाडौं, पुस १५ । गुरुङ समुदायले आज आफ्नो महत्वपूर्ण पर्व ल्होसार मनाउँदै छन । उनीहरुले पुरानो वर्षलाई बिदा गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउन लागेका हुन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित मानिन्छ…