काठमाडौं । आज बसन्त पञ्चमी पर्व हो। ज्ञानको देवी, देवी सरस्वतीको पर्व धूमधामका साथ मनाइन्छ। बसन्त पंचमी माघ महिनाको शुक्लपक्षको पञ्चमीमा हरेक वर्ष मनाइन्छ। ग्रेगोरियन क्यालेन्डरका अनुसार यो चाड जनवरी वा फेब्रुअरी महिनामा पर्दछ। बसन्त पञ्चामी ज्ञानको देवी माता सरस्वतीलाई समर्पित छ। यस दिन माता सरस्वतीको पूजा गर्ने चलन छ । सरस्वती मातालाई ज्ञान, कला…