Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


धनुषामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

काठमाडाैं । धनुषामा एक जना किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका-७ जिरोमाइलका २१ वर्षीय दीपक राउत रहेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे हाे । उनलाई प्रहरीले गत मंगलबार पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले बताएकाे छ। युवतीलाई भने सेफ हाउसमा राखिएको छ । अनुसन्धानमा…