काठमाडौं । जोखिम तलब भत्ता नपाएको भन्दै प्रदेश नम्बर २ का चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिने तयारी गरेका छन् । कोरोना महामारी नियन्त्रणमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्मको तलब भत्ता नपाएको गुनासो गरेका छन् । जोखिमको समयमा काम गरेको तलब भत्ता पनि नपाए पछि स्वास्थ्यकर्मीहरूले आन्दोलनको तयारी थालेका हुन् । कोभिड…