Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


पर्यटन प्रवर्धनका लागि मुख्यमन्त्री राउत नेतृत्वको टोली पोखरामा

पोखरा, असोज ६ । पोखरा–सिमरा सीधा हवाई उडान शुरु भएसँगै पर्यटन प्रवद्र्धनका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वको टोली पोखरा पुगेको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) प्रदेश नम्बर एक र दुईको संयोजनमा कोभिडबाट पर्यटन क्षेत्र जागरुक बनेको सन्देश दिन भ्रमण आदानप्रदान शुरु गरिएको आयोजकले बताएका छन् । यसअघि…