प्रकाश लम्सालबारा । बाराको जितपुर सिमरा उपमहानगरले फोहोर ब्यवस्थापनको जिम्मा लिएको एक कम्पनीलाई दुई बर्ष देखि लाखौ रकम सम्झौता अनुरूपनै भुक्तानी दिने गरेको खुलासा भएको छ । नगरप्रमुख कृष्ण पौडेलको आफन्त पर्ने भएकै कारण ग्रिन एण्ड क्लिन सिटी प्रालिका संचालक नबराज खतिवडालाई फोहोर ब्यवस्थापन गरेको भन्दै बर्षेनी लाखौ रकम दिने गरेको हो । फोहोर ब्यवस्थापन…