Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


Breaking : प्रदेश २ को नाम ‘मधेश’ कायम

काठमाडौं । प्रदेश २ को नाम मधेश प्रदेश कायम भएको छ । प्रदेशको नामाकरणसम्बन्धी प्रस्तावमा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । जसको पक्षमा ८० मत खसेको थियो । यो प्रदेशभसा बैठकको दुई तिहाई बहुमतभन्दा बढी हो । यसअघि आजै बसेको प्रदेशसभा बैठकले प्रदेशको स्थायी राजधानी जनकपुरधाम कायम गरेको थियो ।