रौतहट । रौतहटमा मोटरसाईकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । गरुडा नगरपालिका–४ बैरियामा बुधबार राति भएको दुर्घटनामा परी गढीमाई नगरपालिकाका १९ वर्षीय महम्द अलताफ आलम र २४ वर्षीय रवि साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । गरुडाबाट मलाही टोल जाने क्रममा उनीहरु चढेको मोटरसाइकल दुर्घटनामा परेको थियो । मोटरसाइकल दुर्घटनामा…