Logo ७ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025


सर्लाहीको बजार आज पनि बन्द

सर्लाही । सर्लाहीको बयलवास बजार आज पनि बन्द गरिएको छ । प्रहरीको भ्यानले हिजो ठक्कर दिएर व्यवसायीको मृत्यु भएपछि प्रहरीले घटना ढाकछोप गरेको भन्दै उद्योग वाणिज्य संघ सर्लाहीले आज पनि बजार बन्द गराएको हो । स्थानीयबासिन्दाले घटनाको सत्य तथ्य बाहिर ल्याउन माग गर्दे ईलाका प्रहरी कार्यालय ईश्वरपुर अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । हिजो…