Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


जितपुर सिमराका प्रमुख पौडेलको कार्यशैलीप्रति कार्यपालिका सदस्यकाे विरोध

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलको कार्यशैलीप्रति कार्यपालिका सदस्य र वडा अध्यक्षहरुले सामूहिक रूपमा विरोध गरेका छन् । नगरवासीको गुनासो र स्थानीय संघ संस्थाको सामान्य माग समेत प्रमुख पौडेलले बेवास्ता गर्न थालेपछि कार्यपालिका सदस्यहरुले बैठक नै बहिस्कार गरेर खुलेरै विरोध गर्न थालेका हुन् । उपमहानगरमा उद्याेग, ब्यापार, शिक्षा, स्वास्थ्य, आन्तरिक कर लगायतका विषयमा…