सप्तरी । सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ । राजविराजस्थित शिव इन्टरनेशनल बोर्डिङ सेकेण्डरी स्कुलहमा कक्षा १० मा अध्ययरत १५ वर्षीय पेसलानन्द यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । राजगढ गाउँपालिका–१ झुटकी निवासी लक्ष्मणप्रसाद यादवका छोरा पेसलानन्दको विद्यालयमै बिजुलीको तारमा हुकिङ्ग गर्ने क्रममा ११ हजारको भोल्टको तारमा छोइएर घाइते भएका थिए । करेन्ट…