Logo २८ बैशाख २०८३, सोमबार | Tue May 12 2026


मधेश प्रदेशमा कांग्रेसका दुई र नेकपा एसका एकसहित तीन जना मन्त्री थपिए

काठमाडौं । मधेश प्रदेश मन्त्रिपरिषद् विस्तार भएको छ । माओवादी केन्द्रसहितका दलको असन्तुष्टिकाबीच मुख्यमन्त्री सरोज यादवले नेपाली कांग्रेसका दुई र नेकपा एकीकृत समाजवादीका एकजनालाई मन्त्री नियुक्त गर्नुभएको । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रीका रूपमा कृष्णाप्रसाद यादव र स्वास्थ्य मन्त्रीको रूपमा विरेन्द्र प्रसाद…