Logo २८ बैशाख २०८३, सोमबार | Tue May 12 2026


बारा जिल्लामा मिटर ब्याजविरुद्ध कारबाही तिब्र

बारा । जिल्ला प्रशासन कार्यालय बाराले मिटर ब्याजविरुद्ध परेको उजुरीमा कारबाही तिब्र बनाएको छ । प्रहरी, प्रशासनको संयुक्त टोलीले जिल्लाभरका ३ हजार ३ सय २२ उजुरीका आरोपीलाई पत्र पठाउने, नियन्त्रणमा लिने अनि अनुसन्धान र कार्बाहीलाई तीब्रता दिएको हो । अनुचित लेनदेनकै बिषयमा समाजमा दवाब, प्रभाव धम्की, झैझगडा तथा अन्य प्रकृतिका घटना बढ्न सक्ने भन्दै प्रशासनले…