Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


मधेश प्रदेश सरकार एमालेको नेतृत्वमा बन्ने सम्भावना छ : सरोजकुमार यादव

काठमाडौं । नेकपा(एमाले) मधेश प्रदेश सभाका संसदीय दलका नेता सरोजकुमार यादवले मधेश प्रदेश सरकार एमाले नेतृत्वमा बनाउने सम्भावना रहेको बताउनुभएको छ । आइतवार मधेश प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकारबाट नेकपा(एमाले) बाहिरिएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता यादवले एमाले प्रदेश सभाको सबैभन्दा ठूलो दल भएकाले एमाले नेतृत्वको सरकार बनाउने सम्भावना रहेको बताउनुभएको हो ।…