Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


९१ किलोग्राम अवैध गाजा बरामद

काठमाडाैं। प्रहरीले पर्साको ठोरी गाउँपालिकाबाट अवैध ९१ किलोग्राम गाजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल र सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको टोलीले बिहीबार पर्साको ठोरीबाट भारततर्फ लैजाँदै गरेको सोही परिमाणको गाजा बरामद गरेको हो। नेपालतर्फबाट भारत लैजान खोज्दै गरेको १० प्लाष्टिकका पोकामा रहेको गाजा बरामद गरेको प्रहरीले बताएकाे छ। बरामद भएको गाजालाई आवश्यक कानूनी…